चिटिक्क घरमा बस्न पाएर दङ्ग छन् सन्थाल समुदाय
रासस
फाल्गुन १२, २०७६ सोमबार
ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका लागि घर निर्माण गरिदिएको छ ।
गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गाउँपालिकासँगको साझेदारीमा घर निर्माण गरी हस्तान्तरण गरिएकोे जानकारी दिनुभयो ।