पर्यटकको सेलिब्रेटी बन्दै केटो
गोरखापत्र अनलाइन ,
माघ १५, २०७६ बुधबार
कसैलाई सेल्फी खिच्न तँछाड मछाड, कोही छोएर फोटो खिच्न आतुर । आन्तरिक पर्यटक हुन् वा वाह्य सबै पर्यटक आ–आफ्नो मोबाइल फोन, डीएसलआर क्यामरा निकालेर फोटो खिचिहाल्छन् । कोही त माथि चढुँला झैँ गर्छन् । कोही भने धपाएर हिँड्छन् ।