निसासिएर हुने मृत्यु, भवितव्य वा लापरवाही
गोरखापत्र अनलाइन ,
माघ १६, २०७६ बिहीबार
नख्खीपोट विशालचोकस्थित फिट एण्ड फाइन हेल्थ क्लव ( जिमखाना ) को साउनाभित्र एक दम्पती मृत अवस्था बुधबार राती फेला परे । प्रहरीले घटना रहस्मय भएको बन्दै जिमखानाका सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।