९६ करोड बाटाे बन्याे, पानीकाे निकास चलेन, एक वर्ष मै भत्काइयाे
जलेश्वर नगरपालिकाकोे १२.५ किमि सडक खण्डमा भूमिगत ढल, फुटपाथ, पार्किङ्गसहितको उक्त निर्माण परियोजनाले जलेश्वरको कायापलट हुने विश्वास गरिएको थियो ।
चिसोले आठको मृत्यु
जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म परेको हिमपात हुँदा चिसोका कारण आठ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको मृत्यु भएको हो ।
दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु !
धनुषाको गोदारमा मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतिको मृत्यु भएको छ ।
हट्यो भाले घडियाल गोहीको अभाव
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा देखिएको घडियाल भाले गोहीको अभाव हटेको छ । नवलपरासी क्षेत्रमा एउटा भाले गोही जालमा परेर मरेपछि तीन वर्ष अघि बबई नदीबाट एउटा भाले गोही यहाँ ल्याइएको थियो । त्यतिबेला दुवै नदीमा भाले गोही नभएपछि बर्दियाबाट ल्याइएको हो ।
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
१. प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०७६ मन्त्रिपरिषद्बाट कहिले स्वीकृत भएको हो ? विक्रम संवत् २०७६ मङ्सिर २१ ।