१४ घण्टाको फरकमा तीन बस पल्टिए, ४१ घाइते
गोरखापत्र अनलाइन ,
मंसिर २७, २०७६ शुक्रबार
चितवनमा १४ घण्टाको फरकमा तीन वटा यात्रुबहाक बस पल्टिएका छन् । पूर्व पश्चिम राजमार्गको रत्ननगर र भण्डाराको हर्दी एवं पृथ्वी राजमार्गको इच्छाकामनाको गाउँपालिकाको कुरिनटारमा गरि तीन वटा बस पल्टिएका हुन् ।