हप्तैपिच्छे दुर्घटना, असुरक्षित पैदलयात्री
सडक दुर्घटना हाम्रा लागि सामान्य भइसकेको छ । नेपालगञ्जमा दिनहुँजसो सानाठूला दुर्घटना भइरहेका हुन्छन् । कतिपय दुर्घटना भयानक हुन्छन् त कतिपय सामान्य । तर, दुर्घटनामा पर्ने र सोबाट तिनका परिवारले ब्यहोर्नुपरेको क्षतिका बारेमा सम्बन्धित निकाय संवेदनशील बन्न सकेका छैनन् ।
गोपीले दिलाए नेपाललाई ३७ औं स्वर्ण
धावक गोपीचन्द्र पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा स्वर्ण जित्नु भएको छ ।
अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या
होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन ।
भोकमरी सूचकाङ्क : नेपाल ७३औँ स्थानमा
विश्वव्यापी भोकमरीसम्बन्धी प्रतिवेदन, २०१९ ले नेपालको भोकमरीको अवस्था ‘अति भयावह’ र ‘भयावह’ स्थितिमा नरहेको जनाएको छ ।
जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान
पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाकै पहिचान खुलेको छ