आर्थिक समृद्धि र भौतिक विकासमा इमान्दार प्रयास भए
गोरखापत्र अनलाइन ,
मंसिर २१, २०७६ शनिबार
दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५औँ वार्षिकोत्सव मनाउँदैछ ।