काठमाडौँका सात स्थानीय तहका भवन बन्दै
गोरखापत्र अनलाइन
माघ २३, २०७८ आइतवार
काठमाडौँ जिल्लाका सातवटा स्थानीय तहका प्रशासनिक भवनको निर्माण कार्य धमाधम भइरहेका छन् । अहिले जिल्ला समन्वय समितिको मौजाद कोषबाट जिल्लाभित्रका पालिकाको प्रशासनिक भवन निर्माण भइरहेका हुन् । चन्द्रागिरि नगरपालिका, कीर्तिपुर, टोखा, नागार्जुन, शङ्खरापु