पाँचखालमा भेटिइँदै प्राचीन सम्पदा
रासस
आश्विन २३, २०७६ बिहीबार
खोज तथा अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा प्राचीन सम्पदा, सामग्री तथा स्तम्भ भेटिन थालेका छन् । हालै मात्रै पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा प्राचीन किरातकालीन स्तम्भ फेलापरेको हो ।