तीनकाे मृत्यु : तीब्र गति र बढी भारका कारण भएकाे अनुमान
महाभारत गाउँपालिकाको वडा नं. २ थामबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ३५९५ नम्बरको मिनीट्रक शुक्रबार साँझ ५ः३० बजे रोसी गाउँपालिका वडा नं. ३ साँझाकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ
काभ्रेमा मिनिट्रक दुर्घटना तीन को मृत्यु ३१ जना घाईते
काभ्रेको रोशी गाउँपालिका वडा नं. ३ साझाकोटमा मिनिट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । भने ३१ जना घाईते भएका छन
आइतबार सार्वजनिक विदा
चीन राष्ट्रपति सी चिनफिङले २५ र २६ गते दुई दिन नेपालको राजकीय भ्रमण गर्न लाग्नु भएकाले २६ गते आइतबार सावर्जनिक विदा घोषण गरिएको छ
मृत्यु हुनेको संख्या १२, पाँच जनाको सनाखत (घाइतेको नाम सहित)
न्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ
दार्चुलाको समृद्धि - ‘चीनको सीमानाकासम्म दार्चुला तिङ्कर सडक’
ब्यास गाउँपालिका–१ तिङ्करका ६१ वर्षीय पुरनसिँह तिङ्करीले नेपालतिरको बाटो भएर गाउँ आउतजावत नगरेको दुई दशक हुन थाल्यो । द्वन्द्वकाल अघिसम्म दार्चुला सदरमुकाम खलङ्गादेखि व्यासको तिङ्कर गाउँ जान नेपालकै बाटो भएर सजिलै पुगिन्थ्यो ।