लोकसेवा अध्ययन सामाग्री: वस्तुगत प्रश्नोत्तर
गोरखापत्र अनलाइन ,
आश्विन ८, २०७६ बुधबार
१. कर्मचारी सञ्चय कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमका लागि तयार गरेको कम्प्युटर प्रणालीको शुभारम्भ कहिले गरियो ?
विक्रम संवत् २०७६ भदौ ३१
कोषले विसं २०७६ साउन १ यता स्थायी नियुक्त हुने सरकारी सेवाका सम्पूर्ण कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण योजना कार्यान्वयनको जिम्मेवारी पाएसँगै सञ्चालनको तयारीकै सन्दर्भमा सो कम्प्युटर प्रणाली बनाएको । यसका साथै आवश्यक अन्य संरचनागत, प्रक्रियागत एवम्...