भूमिगत सिंचाईको लागि दुई करोड रुपैयाँकाे वजेट
गोरखापत्र अनलाइन ,
आश्विन ६, २०७६ सोमबार
तनहुँमा पहिलो पटक भूमिगत सिंचाईको लागि वजेट परेको छ । जमिन मुनीको पानीलाई सिंचाईको लागि तराई प्रयोग हुँदै आए पनि पहाडमा भने पहिलो पटक नयाँ प्रविधि अन्तर्गत भूमिगत सिंचाईको लागि वजेट परेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तनहुँले जनाएको छ ।