स्वास्थ्य सुरक्षा मापदण्ड अनुगमन गर्नुहुँदै प्रजिअ
गोरखापत्र अनलाइन
माघ १८, २०७८ मंगलवार
बागलुङमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गए पनि विगतमा जस्तो निषेधाज्ञा जारी गर्ने पक्षमा छैनन्, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति ।
कोरोना त्रासकै बीच स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयन गरेर सार्वजनिक सेवा प्रवाह हुने स्पष्ट सन्देश दिएको डिसिसिएमसीले जिल्लामा निषेधाज्ञा जारी गर्नुभन्दा सार्वजनिक स्थलमा सुरक्षा मापदण्डको कार्यान्वयनलाई प्राथमिकता दिएको...