‘कृष्णस्तु भगवान्’ र गीताज्ञान
गोरखापत्र अनलाइन
भाद्र १४, २०७८ सोमबार
कोरोनाको त्रासदीय चिन्ता घटेको छैन । युगयुगसम्म सम्झनलायक दिन श्रीकृष्णाष्टमी व्रत तथा श्रीकृष्ण रथयात्रा आज र भोलि परेको छ । देश–विदेशको विद्यमान विषम परिवेशका कारण जात्रा, पर्वमा सङ्कुचन छ, भीडभाड गर्नु नहुने भएको छ । गत वर्षको पीडा पनि यस्तै थियो । श्रीमद्भागवत र अन्य पुराणहरूले श्रीकृष्णलाई कृष्णस्तु भगवान् स्वयं अर्थात् श्रीकृष्ण स्वयं सम्पूर्ण लोकका भगवान् हुनुहुन्छ भनेका छन् । मोहरात्रिका नामले वर्षभरिकै...