मिलन पाण्डेलाई रवीन्द्र मिश्रको कारबाही : साधारण सदस्यसमेत नरहने
गोरखापत्र अनलाइन
पुष ६, २०७८ मंगलवार
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टी संयोजक मिलन पाण्डेलाई कारबाही गर्नुभएको छ । पार्टीलाई गम्भीर क्षति पुर्याउने काम गरेको भन्दै अध्यक्ष मिश्रले पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुभएको हो। मङ्गलबार बसेको कार्यसम्पादन समिति बैठकले संयोजक पाण्डेलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । पार्टीको नाम, लेटरहेड, छाप प्रयोग गरेमा थप कारबाही प्रक्रिया अगाडि...