जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी
गोरखापत्र अनलाइन ,
असार १२, २०७६ बिहीबार
नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः शुरु गरेको हो ।
श्रम अडिटरले सम्बन्धित संस्थाको उद्देश्य, लक्ष्य तथा कार्यक्रमको विश्लेषण, स्थलगत निरीक्षण तथा अवलोकन, कर्मचारीसँगको अन्तर्वार्ता, सम्बन्धित संस्थाको गठन आदेश, ऐन, नियम, विनियम, निर्देशिका...