गणतन्त्र, लोकतन्त्र र सङ्घीयता नचाहनेबाट टिक्काटिप्पणी –पूर्वराष्ट्रपति डा यादव
रासस
भाद्र ८, २०७६ आईतवार
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिनुभएको छ ।