कोभिडको दोस्रो खोप लगाउनुपर्छ तर ढिलो भए पनि फरक पर्दैन
गोरखापत्र अनलाइन
बैशाख २८, २०७८ मंगलवार
विश्वव्यापी रुपमा कोभिड १९ को खोपलाई महामारी नियन्त्रणमा लिने पहिलो प्रयासका रुपमा लिइएको छ । केही देशहरू जस्तै इजरायल, युएई, र बहराइनले आफ्ना केही जनतालाई द्रुत गतिमा कोरोनाको खोप दिएका छन् । अरु अमेरिका र क्यानडाले पनि दिन सकिरहेका छैनन् ।
खोप दिन ढिलाइसँगै खोपकाे अभाव सिर्जना हुन थालेको छ यसले गर्दा पहिलो खोप लगाएका मानिस पनि दोस्रो खोप लगाउनका सिफारिस गरिएको तीनदेखि चार हप्ताभन्दा बढी समय कुर्नु पर्ने अवस्था...