फाइजर खोप लामो समयसम्म फ्रिजमा भण्डारण गर्न सकिने, १२ देखि १५ वर्षकालाई पनि लगाउने सकिने
गोरखापत्र अनलाइन
जेष्ठ ४, २०७८ मंगलवार
यसप्रकारको प्रकृतिले यूरोपेली राष्ट्र बाहिर खोप अभियान कार्यक्रम नराम्ररी प्रभाबित बनेको थियो । र फाइजरको खोप यूरोप बाहिर लगाउन नै नपाउने स्थिति उत्पन्न भएको थियो ।
न्यून तापक्रममा भण्डारण गर्नुपर्ने र आपूर्ति गर्ने क्रममा समेत फ्रिजको उचित ब्यवस्था हुनुपर्ने कारणले फाइजरको खोप विश्वब्यापी पहुँचभन्दा टाढिन गएको थियो । गत् फेब्रुअरी महिनामा अमेरिकाले फाइजर खोप माइनस १५ देखि माइनस २५ डिग्री सेन्टिग्रेडको तापक्रममा...