नेवा समुदायमा गठेंमंगाः अर्थात घण्टाकर्ण पर्व मनाइयो
गोरखापत्र अनलाइन
श्रावण २२, २०७८ शुक्रबार
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवा समुदायमा घर शान्तिको कामना गर्दै गठेंमंगाः च(हे अर्थात घण्टाकर्ण पर्व मनाईंयो । गठेंमंगाः च।हे पर्व नेवाहरुको मौलिक पर्व मध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्री चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो...