निषेधाज्ञामा महिला तथा बालबालिकाको उद्धार गर्न समिति गठन
रासस
जेष्ठ १, २०७८ शनिबार
राष्ट्रिय महिला आयोगले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको समयमा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार गर्न उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।