होलीमा भीडभाड, एक हजारभन्दा बढी सवारी कारवाहीमा
गोरखापत्र अनलाइन
चैत्र १५, २०७७ आईतवार
ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने एक हजार भन्दा बढी सवारी चालकलाई कारवाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङ्ग्रे नौ सय ५० र ५० वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही जानकारी दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ५१ जनालाई कारवाही गरिएको...