पुरुषसँग समान काम : ज्याला भने आधा कम
गोरखापत्र अनलाइन
फाल्गुन २४, २०७७ सोमबार
“मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ ।” म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले भन्नुभयो, “समानता त नारामा मात्रै हो, व्यवहारमा भने अझैसम्म देखिएको छैन ।