थप आठसहित १३१ वटा भाषा पहिचान, २३ भाषा सङ्कटापन्न
छेटु शेर्पा
फाल्गुन ९, २०७८ सोमबार
मातृभाषा वक्ताहरुको सङ्ख्या दिनानुदिन घट्दो क्रममा पुगेपछि संरक्षणका लागि प्रत्येक स्थानीयतहसम्म पुगेर प्रशिक्षण र अभिलेखीकरणमा जोड दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । भाषाको पहिचान बढ्दै गए पनि वक्ताको सङ्ख्या भने न्यून रहेपछि यसको संरक्षणमा पहल थाल्नुपर्ने भएको छ ।