बाैद्ध धर्मावलम्बी बाहुल्य देशबाट उडानकाे चासाे, धार्मिक पर्यटक बढ्ने
छेटु शेर्पा
चैत्र १४, २०७८ सोमबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालमा धार्मिक पर्यटकको संख्यामा बृद्धि हुने सक्ने देखिएको छ । बौद्धधर्म मान्ने देशहरुबाट उक्त विमानस्थलमा सिधा उडान गर्ने चासो बढेसँगै लुम्विनी क्षेत्रमा धार्मिक पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुने व्यवसायीहरुले जनाएका छन् ।