पर्यटन पुनरुत्थानका लागि १२ सङ्घसंस्थाका नौ बुँदे माग
गोरखापत्र अनलाइन
श्रावण २७, २०७८ बुधबार
पर्यटनसँग सम्बन्धित १२ वटा सङ्घसंस्थाहरूले कोभिड–१९ का कारण शिथिल बनेको पर्यटन क्षेत्र बचाउन पुनरुत्थानका लागि आवश्यक कदम तत्काल चाल्न आग्रह गरेका छन् । ती सङ्घसंस्थाले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नौ बुँदे माग प्रस्तुत गरेका छन् ।
त्यसरी माग गर्ने सङ्घसंस्थाहरूमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स् (नाट्टा), होटल सङ्घ नेपाल, टे«किङ एजेन्सिज अफ नेपाल, नेपाल पर्वतारोहण सङ्घ, नेपाल एसोसिएसन अफ -याफ्टिङ...