सुनसान सौराहा, पर्यटक कुर्दै व्यवसायी (फोटो फिचर)
गोरखापत्र अनलाइन
श्रावण ११, २०७८ सोमबार
सधैं पर्यटकको चहलपहल रहने देशकै प्रमुख र आकर्षक पर्यटकीय क्षेत्रको रुपमा रहेको चितवन सौराहा अहिले सुनसान छ कोरोना महामारीका कारण देशव्यापी आह्वान गरिएको बन्दबन्दीले सो क्षेत्रका होटल, रेष्टुराँ सँगसँगै सम्पूर्ण पर्यटकीय गतिविधि पूर्ण रुपमा बन्द छन् । सौराहका सडक खालि देखिन्छ भने व्यापारीहरु ग्राहक तथा पर्यटकहरुको पर्खाइमा देखिन्छन् ।