सम्पदाहरूकाे संरक्षण गर्दै मध्यपुर थिमि नगरपालिका
गोरखापत्र अनलाइन
श्रावण २, २०७८ शनिबार
मध्यपुर थिमि नगरपालिकाले नगरभित्रका सम्पदाहरूलाई संरक्षण गर्नको लागि तदारुकताका साथ निर्धारित कामहरु गरिरहेको छ ।
नगरपालिकाका हरेक वडामा सार्वजनिक पोखरी, मन्दिर, इनार, ढुङ्गेधारा, विहार, चैत्य र पाटी –(फल्चा), लायकु (दरवार) चोक रहेका छन् भने पछिल्लो समय नगरपालिकाले खाली भिरालो सार्वजनिक जग्गा–जमिनको समेत पार्कको रूपमा विकास गरिरहेको छ ।
वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनपछि बनेको स्थानीय सरकारले आफ्नो क्षेत्रको...