संसदीय समितिद्वारा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको अवलोकन
रासस
बैशाख ३, २०७८ शुक्रबार
संसदीय समितिले रवीभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम्)ले सञ्चालन गरेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिएको छ ।प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाको नेतृत्वमा रहेको समितिको टोलीले प्रतिष्ठानको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर र सञ्चालन भइरहेका तालिमका सम्वन्धमा अवलोकन र अन्तरक्रिया गरी जानकारी हासिल ग¥यो ।
प्रतिष्ठानका कार्यकारी...