स्वदेशी पर्यटकले खचाखच, मुखमा मास्क छैन, भौतिक दूरी त परैको कुरा
रासस
बैशाख १, २०७८ बुधबार
कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन पनि अनिवार्य गरिरहेको छ । तर, भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म नेपालीले नयाँ वर्ष मनाउनमा मस्तसँग रमाएका छन् । मानौ, त्यस क्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको त्रास शून्यमै झरिसकेको छ भन्ने यहाँको भीडभाडले देखाएको छ ।
नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र...