पुनर्जीवन पाउँदै छ प्याङले
गोरखापत्र अनलाइन
कार्तिक १८, २०७८ बिहीबार
‘प्याङ’ अर्थात् वस्तु मापनको (मानापाथी) परम्परागत एकाइ । परम्परागत हस्तकलाको सीप, ज्ञान र प्रविधि मिश्रित ‘प्याङ’ त अब कथा भइसकेको छ । यद्यपि, प्याङगाउँको परिचय नै धान्दै आएको ‘प्याङ’लाई पुनर्जीवन दिने प्रयास थालिएको छ ।