बनेपा, धुलिखेल र पनौती संयुक्त पुण्यमाता करिडोर निर्माण हुने
रासस
श्रावण २९, २०७७ बिहीबार
नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले सञ्चालित र शुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले सरकारको आलोचकलाई जवाफ दिइरहेको बताउनुभएको छ । बनेपा, धुलिखेल र पनौती तीन नगरको संयुक्त पुण्यमाता करिडोर निर्माणको शिलान्यास कार्यक्रमलाई हिजाे बनेपामा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य बाँस्कोटाले केही गर्न नसकेको भनेर आलोचना गर्नेलाई क्रमागत, चालू तथा निर्माणाधीन गौरवका आयोजनाले जवाफ दिइरहेको स्पष्ट...