वडा अध्यक्षसहित पर्सामा थप ३८ जनामा सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन ,
श्रावण १९, २०७७ सोमबार
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणको आइतबार साँझ आएको रिपाेर्टअनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १२ का वडाध्यक्षसहित थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार साउन १५ गते वीरगञ्ज–११ मा रहेको श्रीपुर स्कुलमा स्वाब नमूना दिएका वीरगञ्ज महानगरपालिका वडा नं. १२ का वडाध्यक्षसहित थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उहाँका अनुसार...