बुबाको कलम, कापी खोस्थ्यौँ, कपालमा तानेर खाना खान बोलाउथ्यौँ
विष्णु पाण्डेय
कार्तिक १८, २०७८ बिहीबार
उद्धेश्य के लिनु ,
उडी छुनु चन्द्र एक ।यो पंक्ति अरु कसैको नभएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको हो । मानिसले चन्द्रमामा टेक्नुभन्दा अगाडि नै चन्द्रमामा छुने उद्देश्य लिन उहाँले प्रेरणा दिनुभएको यस पंक्तिले पनि प्रस्ट पार्दछ । बिहीवार उहाँको ११३ औँ जन्मजयन्ती देश तथा विदेशमा मनाइएको छ ।