आम मान्छेले भङ्ज्याहा भन्छन् तैपनि कुनै गुनासो छैन
गोरखापत्र अनलाइन
आश्विन ६, २०७७ मंगलवार
म घरमै थिएँ, कुन्द दीक्षितले दीक्षितले फोन गरेर मलाई पुरस्कारका लागि छनौट गरिएको जानकारी दिनुभयो । हमी सबै परिवार खुशी भयौं । मैले तुरुन्त फोन गरेर मेरो दाजु सूर्यप्रकाशलाई जानकारी गराएँ । हामी चार भाई मध्ये मेरो एक जना मात्र दाजु जीवित हुनुहुन्छ । त्यसैले मैले पहिलो पटक खुशीको कुरा उहाँलाई सुनाएँ’ चन्द्रप्रकाश बानियाँले भन्नुभयो ।
पोखरामा बसोबास गर्दै आउनु भएका बानियाँ भन्नुहुन्छ –‘मलाई भौँज्याहा (विद्रोही स्भावको...