मलाई लैजाऊ किनारा ! (कथा)
बूढा दमाई बाकी श्रीमती यसरी बिलौना गर्न लागिन्, “लौन, कसैले गएर माथिल्ला घरे पण्डितलाई बोलाएर ल्याइदेओ न !
कोहीभन्दा कमजोर छैन नेपाली सिर्जना
नेपाली मौलिक कला संस्कृति र जनजीवनलाई जलरङले भर्दै विश्वका कलाकारमाझ नेपाली कलाकार डिबी राईले कलाको अनुपम नमूना प्रस्तुत गर्नुभयो ।
मिस बल्ड २०१९ को उपाधि टोनी एन सिंलाई
विश्व प्रतिष्ठित मिस वल्र्ड २०१९ को ताज जमैकाको टोनी एन सिंले आफ्नोे शिरमा सजाउन सफल हुनुभएको छ ।
आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
आजसम्म नेपालीले भगवान बुद्ध पछि सबैभन्दा धेरै चिनेको नाम भानुभक्त हो । नेपाली भाषा र साहित्यका प्रथम आदिकवि भानुभक्त वि.स.१९७१ साल असार २९ गते चुँदी रम्घामा जन्मनुभएको हो ।
कार्यशालामा कला प्रदर्शनी
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान प्रदर्शनी कक्षको एक कुनामा मुखमा ब्रस लिएर रङ चोप्दै हुनुहुन्थ्यो उहाँ । शारिरिक अशक्तताका कारण हात खुट्टाले साथ नदिए पनि मस्तिष्कमा कलाप्रतिको लगाव अमिर बम्जन (वर्ष २०)लाई अथाह रहेछ । उहाँले मुखको सहायताले नै क्यान्भासमा सुन्दर झरना हेर्दै गरेको आफ्नो प्रतिरुप अतार्नुभयो । उहाँलाई पहाडको टुप्पोमा पुगेर सुन्दर दृष्य हेर्ने धोको रहेछ । त्यो धोको शरिरले पूरा हुन नदिए पनि कला मार्फत्...