अन्नपूर्णको आकर्षण
तपाईं उभिएको ठाउँबाट जतासुकै घुमेर हेर्नुहोस्, तपाईंलाई हिमालले घेरिरहेको हुन्छ ।
बैङ्किङ प्रणालीबाट मात्रै फेसबुक, युट्युबमा विज्ञापन
फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ ।
चीनका बन्दरगाह नेपाललाई खुला
नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ । २०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल) अनुसार नै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको हो ।
पारवहन सन्धि स्वतः नवीकृत
नेपाल–भारत पारवहन सन्धि आइतबारदेखि सात वर्षका लागि स्वतः नवीकरण भएको छ ।
भ्रमण वर्षको भव्यता
विश्वमा धेरै त्यस्ता कम ठाउँ छन्, जहाँ हिउँदे बिहान धुम्म भए पनि दिउँसो पारिलो घाम लाग्छ । विश्वमा धेरै कम सहर छन्, जहाँको आकाशमा जुनतारा चम्किन्छन् । नेपाल त्यो ठाउँ हो, काठमाडौँ त्यस्तो सहर हो ।
भ्रमण वर्ष सुरु
२० लाख पर्यटक भिœयाउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ ।
इन्टरनेट नचले पैसा मिनाहा !
मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ ।
पूर्वाधार कम्पनी खोल्दै टेलिकम
नेपाल टेलिकमले आफूले तयार गरेका दूरसञ्चार पूर्वाधार अन्य सेवाप्रदायकलाई पनि सहप्रयोग गर्न दिने तयारी थालेको छ ।
आफैँले तोकेको मूल्यमा फ्रिक्वेन्सी
‘बोलकबोलको तेस्रो चरणमा नेपाल टेलिकमले पाँच करोड एक हजार र एनसेलले पाँच करोड ८० लाख रुपियाँ कबोल गरेको छ ।
घुम्नैपर्ने देशमा नेपाल पहिलो
“बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।