तत्काल खोप व्यवस्था गर्न माग
रासस
जेष्ठ २८, २०७८ शुक्रबार
कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन् ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा ९माओवादी केन्द्र० कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा ९एमाले० कास्कीका अध्यक्ष धनराज आचार्य,...