जोखिममा परेकाको हितका लागि साझा प्रयत्न जरुरी
रासस
जेष्ठ २७, २०७८ बिहीबार
महिला, बालबालिका, ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएका व्यक्ति कोरोनाका कारण थप जोखिममा परेकाले उनीहरूको हितका लागि सरकार, सरोकार भएका सबै निकायका साझा प्रयत्न जरुरी रहेको बताउनुभएको छ ।
उहाँले कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै किसिमका दबाबमा महिला एवम् बालबालिका पर्न थालेको उल्लेख गर्नुभयो । मन्त्री चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित...