शिक्षामन्त्री शताब्दी पुरुष जोशी निवासमा
रासस
चैत्र १७, २०७७ मंगलवार
राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निजी निवासमा पुग्नुभएको छ । शिक्षामन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीले आफूलाई इतिहासका धरोहर जोशीको स्वास्थ्य अवस्था, उहाँका चाहना, समस्या र आवश्यकताबारे बुझेर आफूलाई जानकारी गराउन निर्देशन गर्नुभएको भेटघाटका क्रममा बताउनुभयो ।
उहाँले भन्नुभयो, “जीवित इतिहास तपाईका...