दाङमा ऐतिहासिक ‘भोटे मेला’ आजदेखि शुरु
रासस
फाल्गुन २७, २०७७ बिहीबार
यहाँको ऐतिहासिक ‘भोटे मेला(शिवरात्रि)’ आजदेखि शुरु भएको छ । जुम्ला, हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडीबुटी, राडी, कम्बल बेच्न आएका भोटेहरूले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ ।
पछिल्लो समय विसं २०६१ देखि बन्द रहेको यो मेला गत वर्षदेखि दाङबासीले नै चासोका साथ पुनः सञ्चालन गरेका हुन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन शुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक...