सुशासन व्यवहारमा देखाऔँ : पूर्वमन्त्री बाँस्कोटा
रासस
मंसिर ८, २०७७ सोमबार
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गर्नुभएको छ । पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भाषणमा सुशसानका ठूला कुरा गरेर सुशासन नहुने बताउनुभयो । “भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारवाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनु हुँदैन ।” उहाँले भन्नुभयो ।
नेकपाका...