खोप कूटनीति र नेपाल दृष्टि
गोपाल खनाल
बैशाख १९, २०७८ आईतवार
२०७८ वैशाख १४ मा चीन, नेपाल, अफगानिस्तान, बङ्गलादेश, पाकिस्तान र श्रीलङ््काका विदेशमन्त्रीहरूबीच कोभिड महामारीविरुद्धको लडाइँको अनुभव साटासाट गर्दै नियन्त्रणको संयुक्त पहलमा भिडियो सम्मेलन भयो । त्यसमा मुख्य दुई मुद्दामा छलफल केन्द्रित भयो । पहिलो, कोभिड महामारीविरुद्ध अन्तर्राष्ट्रिय र क्षेत्रीय सहयोगको आवश्यकता र दोस्रो, महामारीपछिको अर्थतन्त्रको पुनस्र्थापना । महामारी नियन्त्रण गर्न चीनले सहभागी सबै...