ओली ‘एक्सन’, प्रचण्ड ‘धम्की’ र माधव ‘कुण्ठा’
गोरखापत्र अनलाइन
माघ ११, २०७७ आईतवार
वैचारिक मुद्दा छैन, सत्ताको रडाको नागरिकले थाहा पाएपछि अब के गरी धम्की दिने भन्दा हिंसाको
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेपछिको राजनीतिले एक महिनापछि त्यसलाई सर्वस्वीकार्य बनाउँदै छ । प्रचण्ड–माधव समूहबाहेक नेपाली काँग्रेस, बाबुराम भट्टराई र उपेन्द्र यादवबाहेकको जनता समाजवादी पार्टी (जसपा), राप्रपा निर्वाचनको पक्षमा देखिएका छन् । यसरी...