राजनीतिक प्रतिबद्धताको पर्खाइमा शैक्षिक क्षेत्र
गोरखापत्र अनलाइन
कार्तिक २८, २०७८ आईतवार
मुलुकमा अनेकौँ राजनीतिक परिवर्तन भए तर आमनागरिकले चाहेजस्तो आर्थिक र सामाजिक परिवर्तन भने हुन सकेन । राज्यको समृद्धि र विकासका लागि राजनीतिक परिवर्तनसँगै सामाजिक र आर्थिक परिवर्तन हुनु पनि जरुरी छ । त्यस्तो परिवर्तन शिक्षाको माध्यमबाट मात्र सम्भव हुन्छ । संसारमा जति पनि परिवर्तन भए, ती सबै परिवर्तनमा शिक्षाको कुनै न कुनै योगदान रहेको कुरामा दुईमत छैन । शिक्षा राज्यको विकास र समृद्धिको आधार हो । गुणस्तरीय शिक्षाबिना...