लोकतान्त्रिक विचारको सान्दर्भिकता
गोरखापत्र अनलाइन
चैत्र ५, २०७८ शनिबार
लोकतन्त्र मानवीय चेतना र सामथ्र्यलाई निर्वाध रूपमा प्रस्फुटन गराउने अनुभूतिगम्य विषय हो । यसले मानव जीवनका अन्तर्बाह्य दुवै चैतन्य क्षितिजलाई उज्यालो प्रदान गर्दछ । मानिसको नैसर्गिक अधिकार र गुण स्वतन्त्रता हो । स्वतन्त्रता एवं लोकतन्त्रको केन्द्रीय बिन्दुका रूपमा व्यक्ति रहेको बुझ्न सकिन्छ । जसरी व्यक्तिको उन्नति, आशा एवं उद्देश्य प्राप्तिका लागि स्वतन्त्रताको सुनिश्चित प्रत्याभूतिले उसलाई सामथ्र्य प्रदान...