दायित्व उन्मुक्त कोही छैन
गोरखापत्र अनलाइन
आश्विन १०, २०७७ शनिबार
नेपाली जनताको लामो समयदेखिको आकाङ्क्षाअनुरूप जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको पनि आधा दशक पूरा भएको छ । गत साता छैटौं संविधान दिवस मनाउनेक्रममा विभिन्न पेशा र व्यवसायका वुद्धिजीवीहरूले आ–आफ्नो क्षेत्रमा संविधान कार्यान्वयन अवस्थाका सम्बन्धमा विमर्श, चिन्तन र मनन ग¥यौँ । त्यसक्रममा सबैभन्दा बढी चर्चा नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको कार्यान्वयनसम्बन्धमा भयो । यसै सेरोफेरामा...