मिडियाको सामाजिक शक्ति र सीमितता
गोरखापत्र अनलाइन
श्रावण ३०, २०७८ शनिबार
कुनै समाचार पढेर मानिस रुन्छन्, द्रवित हुन्छन् वा अक्रोशित बन्छन् । कुनै समाचार सुनेर वा हेरेर मानिसले आफ्नो दृष्टिकोण बनाउँछ । समाचार मानिसको अनुभूति, सोच र दृष्टिकोणको आधार बन्न पुग्छ । तर मिडियाको प्रभाव केवल पाठक, श्रोता वा दर्शकमा मात्र सीमित हुँदैन । सामाजिक, सांस्कृतिक वा आर्थिक शक्ति संरचनाको परिधिमा पनि मिडिया अन्तर्वस्तुका प्रभाव सादृश्य भइरहेको हुन्छ । त्यसैले भनिएको हो, आमसञ्चार माध्यमसँग सामाजिक शक्ति...