परिवर्तनको पर्खाइमा शिक्षा प्रणाली
गोरखापत्र अनलाइन
आश्विन १७, २०७८ आईतवार
नेपाली काँग्रेसको शिक्षा विभागले १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा ‘राष्ट्रिय शिक्षा नीति’को प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले नेपालको वर्तमान शिक्षा प्रणालीलाई आमूूल रूपमा परिवर्तन गर्न आवश्यक रहेको औँल्याउँदै यसको सुधारको कार्यदिशासमेत प्रस्तुत गरेको छ । प्रतिवेदनले मूलतः विद्यालय शिक्षा, उच्च शिक्षा, अनुसन्धान तथा अन्वेषण, पूर्वीय दर्शन, शिक्षक तथा प्राध्यापकको व्यवस्थापन, विद्यालय...