समृद्धिको यात्रामा अढाईवर्षे उपलब्धि
गोरखापत्र अनलाइन
आश्विन २, २०७७ शुक्रबार
मूलुकको आर्थिक विकास, रोजगारी सिर्जना, स्रोतको न्यायोचित वितरण, सार्वभौमसत्ताको जगेर्ना, शान्ति सुरक्षाको प्रत्याभूतिलगायत प्राकृतिक प्रकोप र महामारीमा जनताको उद्धार गर्नु सरकारको प्रमुख कर्तव्य हो । अर्थतन्त्र राम्रो हुँदा सहजकर्ता र नियमनकारी निकायका रूपमा तथा मन्दीको बेला उत्प्रेरक, उद्धारक र लगानीकर्ताका रूपमा पनि रहेर सरकारले काम गर्नुपर्ने हुन्छ । सरकारको यो कर्तव्यलाई सफलिभूत बनाउन दक्ष, कुशल निजी...